सहयोगको अपिल गर्दै सिंहदरबार पुगे नगरप्रमुख इवन राई
२० साउन २०७६, काठमाडौं खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापन लगायतको माग गर्दै नगरप्रमुख इवनराई संहदरबार पुगेका छन् ।