बूढानीलकण्ठ-११ मा अझ लोकप्रिय बन्दै एमालेका उम्मेद्वार (फोटो फिचर)



सिन्धुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीका उम्मेद्वारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । त्यस्तै नेकपा एमालेको फुटपछि केही कमजोर भनिएको बुढानीलकण्ठ ११ समेत एमालेको अझ बलियो क्षेत्र बनेको देखिन्छ ।

घरदैलोका क्रममा बूनपा ११ का उम्मेद्वारहरु टोलटोल जाँदा स्थानीयले गरेको स्वागत र जनसहभागीताले विपक्षीहरुलाई निकै कमजोर देखाएको छ ।

नेकपा एमाले बूढानीलकण्ठ ११ अध्यक्ष कृष्ण भट्टराईले भने, ‘चुनाव घोषणा भएदेखि अहिलेसम्मको माहोल हेर्दा विगतको भन्दा राम्रो मतान्तरले एमालेले उम्मेद्वारहरुले जित्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्