घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु
आक्रा । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन(एनएडीएमओ)का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै