बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कपन स्थित बालउद्दार मा.वि.ले उचाल्यो उप-विजेताको ट्रफी
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा फागुन २३ देखि फागुन २५ गतेसम्म सञ्चालन भएको बूढानीलकण्ठ नगरपालिका स्तरीय