माओवादी केन्द्र बूढानीलकण्ठका दुई वडा सदस्यसहित दर्जनौं एमाले प्रवेश



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय विभागदेखि आसन्न निर्वाचनका सदस्यहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका राजु हमाल र लिला दियाली समेत रहेका छन् ।

गतहप्ता बूनपा ८ मै बसोबास गर्ने नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता धर्मदत्त देवकोटा नेकपा एमाले प्रवेश गरेसँगै धेरै माओवादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।

प्रवेश गर्नेहरुमा,

नयनसिंह ओली – संघीय परिषद् सदस्य

सीता ढकाल पौडेल – केन्द्रिय सहकारी विभाग सदस्य

ज्ञानेन्द्र बूढाथोकी – प्रदेश कमिटी सदस्य

खड्ग देवकोटा – सदस्य, बागमती सम्पर्क समन्वय समिति

राजु हमाल – वडा सदस्य उम्मेद्वार माओवादी केन्द्र

लिला दियाली – वडा सदस्य उम्मेद्वार माओवादी केन्द्र

रामचन्द्र वाग्ले

सविना वाग्ले

सुशील वाग्ले

सुनिल वाग्ले

विष्णु कुमार देवकोटा

एलिस घिमिरे

इन्दिरा लम्साल

इन्दिरा अधिकारी

एलिसा घिमिरे

अश्विनी पौडेल

समृद्धि थापा

शताव्दी विक्रम थापा

अश्मी ठकुरी

समिक्षा बुढाथोकी

दिक्षा पुलामी मगर

सिर्सा हमाल

स्मृति शिवाकोटी

सुमन देवकोटा

सुस्मिता थापा

रचना बलामी

प्रतिक्रिया दिनुहोस्