विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मोरङको धनपालथान गाउँपालिका क्षेत्रमा मोटरसाइकलमार्फत लागूऔषध ब्राउन सुगर ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा
म्याग्दी । सुन्तला टिप्ने मौसमी रोजगारीको खोजीमा धादिङका युवाहरू म्याग्दी आइपुगेका छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू पढाइ र घरखर्च व्यवस्थापनका लागि यहाँका सुन्तला बगैँचामा काम गरिरहेका छन्
सिरहा। लहान नगरपालिका–१५ अन्तर्गत पर्ने चुरेफेदको विकट क्षेत्र मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको गम्भीर सङ्कट झेल्दै आएका छन्। भूमिगत पानीका स्रोत क्रमशः सुक्दै जाँदा यहाँका बासिन्दाको दैनिकी नै प्रभावित
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको दिगो र भरपर्दो माध्यम बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार पहुँच विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि
खोटाङ । राजनीति गर्दैमा अन्य पेसा अपनाउन नहुने भन्ने मान्यता सही होइन। उल्टै राजनीतिलाई मात्रै पेसा बनाउँदा भ्रष्टाचार बढ्ने आलोचना भइरहेका बेला संविधानसभा सदस्य दुर्गाजयन्ती राईले राजनीतिसँगै कृषि व्यवसायलाई पनि
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोक नजिकै रहेको बिपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित उद्यानभित्र रहेका फलफूल,
म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगको समन्वयमा कम उत्पादन क्षमता भएका पुराना बीउ विस्थापित गर्दै गुणस्तरीय बीउ उत्पादन सुरु
चितवन । चितवन जिल्लामा गाईभैँसीमा खोरेत रोगको समस्या देखिन थालेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा उक्त रोगको लक्षण देखिएको हो । पशु सेवा कार्यालय
बागलुङ । पछिल्ला दिनमा बेलढुङ्गा सामुदायिक घरबास आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेमा अवस्थित यस घरबासमा पाहुना केवल आतिथ्यतामै होइन, स्थानीय स्वाद र परिकारमा
मोरङ । बेमौसमी वर्षाका कारण मोरङ जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । धान उत्पादनका हिसाबले देशमै अग्रणी मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४
खोटाङ । प्रवर्द्धक कम्पनीले लामो समयसम्म मुआब्जा तथा क्षतिपूर्ति नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा नपाएको
खोटाङ । यस वर्ष खोटाङ जिल्लामा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका छन् । कृषि ज्ञान केन्द्र
You must be logged in to post a comment.
You must be logged in to post a comment.