नेचासल्यान गाउँपालिकाको प्रगति विवरण प्रस्तुत तथा छलफल कार्यक्रम सम्पन्न
२२ अषाढ २०७६, काठमाडौं नेचासल्यान गाउँपालिकाको प्रगति विवरण प्रस्तुत तथा पर्यटन गुरुयोजना माथिको छलफल सम्पन्न भएको छ । शनिबार काठमाडौं चाबहिलस्थित एक होटलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको प्रगति विवरण प्रस्तुती, गाउँपालिकाको