काठमाडौं, असार २६ गते।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत निर्माण गरिएको खेल विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाई परफमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका छन्। दुवै संरचना
बाजुरा, असार २३ ।नेपाली सेनाले बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। समुद्री सतहदेखि करिब ४२२० मिटर उचाइमा अवस्थित मल्लागिरी पर्वत क्षेत्रमा
राखेपले खेलाडीको शारीरिक क्षमता र बनोटको अनुसन्धान गर्न ‘ल्बतष्यलब क्उयचतक कभष्अलअभ च्भकभबचअज ऋभलतभच’ नामक नयाँ वैज्ञानिक इकाई स्थापना गरेको छ। आधुनिक प्रविधिमा आधारित परीक्षण प्रणालीमार्फत प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य
काठमाडौं, असार २४ – अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर प्रदर्शन गर्दै आएका नेपाली खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण सुविधा दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘नेसनल हाई परफमेन्स सेन्टर’ निर्माण सम्पन्न गरेको छ। ललितपुरको सातदोबाटोस्थित
काठमाडौं, असार १६ समाज सेवामा लामो समयदेखि समर्पित वरिष्ठ सौन्दर्यविद् चन्दा पुनलाई “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर”को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि
काठमाडौं, असार १४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका अध्यागमनसम्बन्धी समस्या समाधानका लागि सरकारद्वारा संरचनात्मक, नीतिगत र प्रणालीगत सुधारको प्रक्रिया सुरु भएको छ। गृह मन्त्रालयका अनुसार, यसका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको
काठमाडौं, असार ९ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन्। हाल मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
काठमाडौं, असार ७ गते ।युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दुईदिने प्रशासन तथा लेखा सम्बन्धी तालिम शनिबारदेखि काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको छ।तालिमको उद्घाटन खेलकुद
काठमाडौं, असार ५ ।खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने विषयमा बिहीवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक उक्त कार्यक्रममा सरोकारवालाबीच
काठमाडौं, जेठ ८ नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो रोक्का तथा फुकुवा प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्ने सहमति भएको छ।बिहीबार काठमाडौंमा भएको सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत
भारतीय हक्की संघले नेपाल हक्की संघलाई खेल सामग्री हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा संघले ५०० थान हक्की स्टिक, ५०० बल तथा अन्य प्रशिक्षण सामग्री सहयोग स्वरूप
चितवन, सौराहा सन् २०२१ (विक्रम संवत २०७८) मा नेपालका लागि जैविक विविधता संरक्षण र कछुवा संरक्षण प्रवर्द्धन गर्न सौराहामा सातौं कछुवा सम्मेलन (Seventh Turtle Conference) आयोजना गरिएको थियो। सम्मेलनमा देशभरका
You must be logged in to post a comment.
You must be logged in to post a comment.