ग्रिनल्यान्डको विजयी सुरुआत
आयोजक ग्रिनल्यान्डले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित ग¥यो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९–११, फेरिल्यान्डले इबीएलाई