सिरहा। लहान नगरपालिका–१५ अन्तर्गत पर्ने चुरेफेदको विकट क्षेत्र मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको गम्भीर सङ्कट झेल्दै आएका छन्। भूमिगत पानीका स्रोत क्रमशः सुक्दै जाँदा यहाँका बासिन्दाको दैनिकी नै प्रभावित
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको दिगो र भरपर्दो माध्यम बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार पहुँच विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि
म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँगको समन्वयमा कम उत्पादन क्षमता भएका पुराना बीउ विस्थापित गर्दै गुणस्तरीय बीउ उत्पादन सुरु
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन प्रदेश सरकारको तर्फबाट निरन्तर पहल भइरहेको बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना ४५ वटा सामुदायिक विद्यालयमा घेराबारा निर्माण सम्पन्न गरेको छ । विद्यालयको भौतिक सुरक्षा सुनिश्चित गर्नुका साथै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित घेराबारा निर्माण
तनहुँ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार क्षेत्रमा लामो प्रतीक्षापछि कालोपत्र कार्य सुरु गरिएको छ। पहिरोको उच्च जोखिमका कारण यो भागमा पहिले कालोपत्र गर्न नसकिएको भए पनि जोखिम
काठमाडौँ । बुढानीलकण्ठ नगर अस्पतालले सेवा विस्तारसँगै दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार गर्न थालेको छ । डेढ वर्षअघि जम्मा तीन जनाको उपचारबाट सेवा प्रारम्भ गरेको अस्पतालले अहिले बर्थिङ सेन्टर
सिरहा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच–पाँच थान कम्प्युटर र प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ। सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार आयोजित कार्यक्रममार्फत उक्त सामग्री नगरपालिकालाई
दैलेख । दीर्घकालीन खानेपानी अभाव झेल्दै आएका भगवतीमाई गाउँपालिकाका तीन वडामा चार खानेपानी योजना सम्पन्न भई स्थानीयवासीले नियमित स्वच्छ पानी पाउन थालेका छन्। यससँगै वडा नं. १, ३ र ४
नेपालगन्ज । निजी क्षेत्रले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, नेपालगन्जले अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा रोकिएको स्तरोन्नतिको काम पुनः सुरु भएको छ । साँगा–धुलिखेल सडक खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दु निर्धारण (सेन्टरलाइन) को विषयमा विवाद हुँदा
सिरहा – १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयहरूले चन्दा सङ्कलन अभियान सुरु गरेका छन्। सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार,
You must be logged in to post a comment.
You must be logged in to post a comment.