काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मुरारी
काठमाडौं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको वडा नं. १ बाट नेकपा एमालेले विजयी शुरुवात गरेको छ । यस वडामा नेकपा एमालेका वसन्त थापासहित फराकिलो अन्तरले प्यानलै निर्वाचित भएको छ ।
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन । गत स्थानीय तह निर्वाचन २०७४ मा धिताल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित पदाधिकारी
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार बिदुर सापकोटाको प्यानलै विजयी भएको छ । उनले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दीलाई ६०
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार मधु तामाङको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–२ मा नेकपा एमालेका उम्मेद्वार ङाफु याल्बो थोक्राको प्यानलै विजयी भएको छ । उनले निकटतम् प्रतिद्वन्दीलाई १३१ मतान्तरले पराजित गरेका हुन् । गत शुक्रवार सम्पन्न स्थानीय
बूढानीलकण्ठ नगरपालिकाको वडा नं २ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठ विजयी बनेका छन् । उनले प्रतिद्वन्दी काँग्रेसको उम्मेद्वारलाई ७७ मतले पराजित गरेका हुन् । एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठले
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र लामा सहितको प्यानल स्थानीय निर्वाचन २०७९ मा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा समेत वडाध्यक्ष बनेका लामाले आफ्नो
सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवारनीले गरेका छन् । उनको जन्म १९७२ कार्तिक
कालिञ्चोक गाउँपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले मतदातालाई प्रलोभनमा पारेर मत किन्ने प्रयास गरेकोले कारवाहीको माग गरिएको छ। नेकपा एमालेले पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी सहित कार्वाहीको माग गरेको
स्व. बुवा दिनानाथ अधिकारी र आमा वेदमाया अधिकारीका ३ छोराहरु मध्ये प्रेमनाथ अधिकारी पहिलो सन्तान थिए। वि. सं. २००५ साल बैशाख १८ गते सिन्धुलीको खोलागाउँमा जन्मिएका अधिकारीलाई तत्कालीन जनयुद्धको समयमा
सिन्धुली । निर्वाचनको मौन अवधिमा सिन्धुलीको केहि स्थानमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन कुटपिटमा उत्रिएको छ । आफू पराजित हुने भएपछि कांग्रेस माओवादी मोर्चा बनाएर कुटपिटमा उत्रिएको एमालेको आरोप
You must be logged in to post a comment.
You must be logged in to post a comment.