राष्ट्रिय परिचय पत्र वितरण बारे बूढानीलकण्ठ नगरपालिकाको सूचना !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धि सूचना जारी गरेको छ ।

जारी सूचनामा नगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य भईरहेको र भिडभाड बढी भई अनियन्त्रित अवस्था भएकोले असार ५ गते देखि दैनिक ४० जनाको दरले विवरण संकलन कार्य गरिने उल्लेख गरिएको छ ।

जसका लागि हरेक दिन बिहान १० बजे टोकन लिनका लागि समेत नगरपालिकाले सूचना मार्फत नै अनुरोध गरेको छ ।

नगरपालिकाद्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्