बूढानीलकण्ठका जनप्रनिनिधि र ठेकेदारविच चर्काचर्की (भिडियो सहित)
०८ साउन २०७६, काठमाडौं तोकिएको समयमा निर्माण सम्पन्न गर्न आलटाल गर्ने निर्माण व्यवसायी र जनप्रतिनिधिविच सडक डिभिजन कार्यालय, काठमाडौंमा चर्काचर्की भएको छ । सडक डिभिजन कार्यालय, काठमाडौंमा जनप्रतिनिधि र ठेकेदार