बूढानीलकण्ठमा लेखा प्रणाली, कर, भ्याट र सूचनाको हक सम्बन्धि अन्तरक्रिया हुँदै
२० असार २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको सहयोग र ह्याण्ड इन ह्याण्ड फाउण्डेशनको आयोजनामा ‘लेखा प्रणाली, कर, भ्याट र सूचनाको हक सम्बन्धि’ एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ह्याण्ड