बूनपा १० को अन्तरक्रियामा डा. भट्टराईको योगदानबारे चर्चा
२३ साउन २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नंं. १० द्वारा आयोजित डा. राजन भट्टराई, जनप्रतिनिधि र पार्टी कार्यकताबिचको अन्तरक्रियामा अधिकांश जनप्रतिनिधिले डा. भट्टराईले स्थानीय विकासमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए