काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का पार्टी अध्यक्ष तथा युवा नेता जगतप्रसाद निरौलाले आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं.
काठमाडौं । कपन चुनदेवी साकोस, पैयाँटार युवा क्लब र लायन्स क्लब अफ काठमाडौं कपनको संयुक्त आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । त्रिज्योतिमा मावि कपन बुढानीलकण्ठले ‘पाँचौ त्रिज्योति अन्तरविद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता–२०७९’ आयोजना गर्ने भएको छ । आगामी साउन २८ गते शनिबार विद्यालयद्वारा आयोजित नृत्य प्रतियोगितामा २५ वटा विभिन्न विद्यालयका
काठमाडौं । साउन २०, २१ र २२ गते नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी अन्तर्गत रहेका १३ वटै वडा कमिटीले महँगी र भ्रस्टाचार विरुद्ध संकलन गरेको हस्ताक्षर साउन २५ (भोलि) वडा
काठमाडौं । आफूलाई अरुभन्दा फरक क्षमताको देखाउने गगन थापाले झुट र कन्फ्युजनको राजनीतिले आफ्नो नैतिक धरातल बिर्सिएको नेकपा एमालेका युवा नेता तथा ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले परिवर्तन खबरलाई बताए
काठमाडौं । हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था ‘रक्षा नेपाल’को सहयोगार्थ नेकपा एमालेका नेताहरुको लर्काे नै लागेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार मावि पछाडिको खाली
काठमाडौं । काठमाडौ क्षेत्र नंं ४ को वडागत छलफल गर्दै सबै वडामा महिला, युवा र अगुवा कार्यकर्तासँग छलफललाई तिव्रता दिएका काँग्रेसका महामन्त्री समेत रहेका संघीय सांसद गगन कुमार थापा निराश
काठमाडौं । ‘साझा विश्व निर्माणमा अन्तर पुस्ता ऐक्यबद्धता’ को मूल नारा सहित राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साता ब्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघको निर्वाचन घोषणापछि एमालेले सजिलै जित्ने काठमाडौं ४ (२)मा आधा दर्जन बढी पार्टी नेताहरुले आफू उम्मेद्वार बन्ने दावी प्रस्तुत गरेका छन्
काठमाडौं । नेपाल सरकारकाद्वारा नमूना विद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले २०७८ को एसईईमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
काठमाडौं । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, काठमाडौंले बाल उद्धार मावि कक्षा १ मा अध्ययनरत छात्र विमल खड्कालाई छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौं । गत निर्वाचनको परिणामले आगामी निर्वाचनबारे सामान्य लख काट्न सकेपनि विगतका निर्वाचनको आधारमा आउने नतिजा भन्न गाह्रो हुनथालेको छ। अझ काठमाडौं जस्तो सचेत मतदाताले भरिएको शहरमा त गत निर्वाचन
You must be logged in to post a comment.
You must be logged in to post a comment.