इन्द्रकुमार श्रेष्ठ ‘सरित’द्वारा लिखित ‘ऋतु फेरिदै जान्छ’ को समाचोलना



काठमाडौं । इन्द्रकुमार श्रेष्ठ ‘सरित’द्वारा लिखित ‘ऋतु फेरिदै जान्छ’  कथा संग्रहको प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल र श्रष्टा विद्यान आचार्यले संयुक्त रुपमा समाचोलना गरेका छन् ।

पहिचानका लागि महिला आवाज संस्थाले समालोचक प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल, श्रष्टा विधान आचार्य र पुस्तकका लेखक इन्द्रकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।

क्याम्पस प्रमुख भूमीदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्यका विभिन्न विद्यामा कलम चलाउने साहित्यीक व्यक्तित्वहरुको बाक्लो जमघट रहेको थियो ।

कार्यक्रम संचालिका तथा संस्थाकी अध्यक्ष सुधा मैनालीले प्रगतिवादी साहित्यको प्रवर्द्धन र विकासमा आफ्नो संस्थाले अनवरत रुपमा पुर्याएको योगदान बारे जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्