संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन, सिफारिस फिर्ता हुनुपर्छ : नेता पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेलले संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् । उनले भने, अहिलेको संविधान अनुरुप विघटन