प्रधानमन्त्री ओलीको पछिल्लो कदम असंवैधानिक र अलोकतान्त्रिक भयो : रविन्द्र मिश्र
काठमाडौं । संसद विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रघाती कदम भनेका छन्। आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई असंवैधानिक,