काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । तर रिट दर्ता भैसकेका भने छैनन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली
काठमाडौं । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले साढे ४ बजे सामूहिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । ‘गत आम निर्वाचनमा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष
काठमाडौं । संसद विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । अधिवक्ता राजनकुमार
काठमाडौं । संवैधानिक निकायमा रिक्त ४५ सदस्यको नाम संसदमा दर्ता भएको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको स्रोतले जनाएको छ । संसदीय सुनुवाईको
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन् । आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । राष्ट्रपति भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पुर्वमाओवादीका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पविघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका निम्ति संसद विघटनको प्रयास थालेका विद्यार्थीको भनाई छ ।
काठमाडौं । नेकपा स्थायी समिति बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने जानकारी दिए । उनले एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी