एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्छ : ऊर्जामन्त्री रायमाझी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पेरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री