प्रधानमन्त्रीको जवाफ : मैले बोलेका कुरामा फूलबुट्टा भरेर मुद्दा हालियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

बिहीबार सर्वोच्चमा पेस गरेको लिखित जवाफमा प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना नगरेको जिकिर गर्दै आफूले बोलेको कुरामा फूलबुट्टा भरेर मुद्दा हालिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेन खारेजयोग्य रहेको जनाएका छन् ।

यस्तो छ प्रधानमन्त्रीको लिखित जवाफ :

प्रतिक्रिया दिनुहोस्