संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग
२० भदौ २०७५, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छन् । बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा