०१ माघ २०७५, काठमाडौं सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको छ । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट ९नाट्टा०को ५२औँ
०१ माघ २०७५, बुटवल प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । मकर
०१ माघ २०७५, साँखू काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् ।
०१ माघ २०७५, काठमाडौं पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष
०१ माघ २०७५, वीरेन्द्रनगर गुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आउनुभएकी उहाँको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य
०१ माघ २०७५, घोरही घोराही उपमहानगरपालिका–६ लरैनास्थित बराह धाममा पूर्वाधार अभाव रहेको छ । प्रचार प्रसारको अभावमा समेत उक्त धाम ओझेलमा परेको छ । स्थानीयवासी ८७ वर्षीया दानबहादुर डाँगीअनुसार करीब
०१ माघ २०७५, चितवन अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जिल्लामा रहेका स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षसँग सोमबार यहाँ अन्तक्र्रिया गरेको छ । स्थानीय तहमा भ्रष्टाचार भएको गुनासो आएसँगै
३० पौष २०७५, बुटवल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका
२७ पुस २०७५, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाले नगरमा भईरहेको कामलाई थप व्यवस्थित बनाउँदै विकास निर्माणलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पेशा र व्यवसायमा क्रियाशील १० जना सदस्य रहेको सल्लाहकार समिति चयन
२७ पौष २०७५, काठमाडौं सरकारसँग पछिल्लो समय भएको सम्झौता अक्षरशः कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेका आमरण अनसन आज पनि जारी छ । संसदीय समितिले सहमतिविपरित चिकित्सा
२६ पौष २०७५, काठमाडौं सांसद उषाकला राई कपाल खौरेर आमाको किरियामा बसेकी छिन् । प्रदेश नं १ को सांसद उषाकला राईकी आमाको उपचारको क्रममा आज राजधानीको एक अस्पतालमा ज्यान गएपछि
२३ पौष २०७५, काठमाडौं तपाइँहरु कतिलाई थाहा छ नेपालमा भोजपुर भन्ने जिल्ला छ भनेर ? नेपालको मानचित्रमा मध्य पहाडी क्षेत्र अन्तर्गत साबिक कोशी अञ्चल र हालको एक नम्बर प्रदेशभित्र नियाल्दै