कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै
२२ साउन २०७५, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। समसामयिक विषय, पार्टीभित्रका गतिविधि र महासमिति बैठकबारे छलफल गर्न उक्त बैठक डाकिएको हो। आज मंगलबार ३