एनआरएनए विश्व सम्मेलनका लागि नाम दर्ता सुरु
१८ असोज २०७६, शनिबार, काठमाण्डौं नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता हिजोबाट खुला भएको गैरआवासीय नेपाली संघको काठमाण्डौं सचिवालयले