पर्यटनमन्त्री योगेश भट्टराईको एक बर्षे कार्यक्रम सार्वजनिक (कार्ययोजना सहित)
०९ भदौ २०७६, काठमाडौं संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफू नियुक्त भएको करिब एक महिनापछि बार्षिक कार्ययोजना बनाई एक बर्षे कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री