तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिकाले फो-लोसार भब्य रुपमा मनायो
१८ पुष २०७५, न्युयोर्क तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिकाले यहि डिसेम्बर २९ मा फो-लोसार कार्यक्रम भब्य रुपमा आयोजना गरेर मनाएको छ । न्युयोर्कको वुडसाइड स्थित गुलशन टेरेसमा आयोजना गरिएको