एनआरएनए ९ औं विश्व नेपाली सम्मेलनमा कुमार पन्तको प्रमुख टिम घोषणा



२८ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंको हायातमा भईरहेको ९ औं विश्व नेपाली सम्मेलनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको प्रमुख टिम टुङ्गो लागेको छ ।

स्रोतका अनुसार टुङ्गो लागेको मुख्य पदहरु निम्नानुसार रहेका छन् ।

अध्यक्ष
कुमार पन्त

उपाध्यक्ष
डा. बद्री केसी
सोनाम लामा

महासचिव
डा. हेमराज शर्मा

कोषाध्यक्ष
महेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्