‘लकडाउन’मा कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यका साथ नेकपा महानगरको बैठक सम्पन्न
०९ बैशाख २०७६, काठमाडौं ‘लकडाउन’मा कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महानगर वडाध्यक्षहरुको बैठक महानगर ईन्चार्ज जीवनराम श्रेष्ठ, अध्यक्ष निर्मल देउला, सचिव रबिन्द्र श्रेष्ठ