राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक भदौ २९ गते बस्ने



काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित भएको हो ।

यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्