काठमाडौं ।१९ औँ भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटनले शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।इबीएले फेरिल्यान्डलाई ३०–२१ ले पराजित गर्यो भने दिग्विजय पुरीले
काठमाडौं, मंसिर २६ ।दुबईमा जारी पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ पुरुष सिंगल्स (क्लास–७) मा नेपालका स्वीकृत न्यौपानेले रजत पदक जितेका छन्।समूह चरणमा काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित
सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १०० केजी प्रतिबन्धित मुङ्ग्री जातका माछा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रस्थित गागन खोलाबाट
मुस्ताङ। घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिक गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्राको मृत्यु भएको छ। स्थानीय सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा पसेको हिउँ चितुवाले
म्याग्दी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको एक सय वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिर पित्तलको छाना जडान गरेर आकर्षक रूपमा पुनर्निर्माण गरिएको छ । सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा दोब्बर बढी
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना ४५ वटा सामुदायिक विद्यालयमा घेराबारा निर्माण सम्पन्न गरेको छ । विद्यालयको भौतिक सुरक्षा सुनिश्चित गर्नुका साथै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित घेराबारा निर्माण
तनहुँ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार क्षेत्रमा लामो प्रतीक्षापछि कालोपत्र कार्य सुरु गरिएको छ। पहिरोको उच्च जोखिमका कारण यो भागमा पहिले कालोपत्र गर्न नसकिएको भए पनि जोखिम
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतर्फ बिहानै जानेको नजरमा छुट्न नसक्ने एउटा परिचित दृश्य छ— सडक छेउमा उभिएको सानो ठेला र त्यसलाई सम्हालेर बसेका करनबहादुर ऐर । पैसठ्ठी वर्ष पार
काठमाडौँ । बुढानीलकण्ठ नगर अस्पतालले सेवा विस्तारसँगै दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार गर्न थालेको छ । डेढ वर्षअघि जम्मा तीन जनाको उपचारबाट सेवा प्रारम्भ गरेको अस्पतालले अहिले बर्थिङ सेन्टर
काठमाडौँ, २५ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा
काठमाडौँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय औपचारिक रूपमा काठमाडौँ विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ। इसिमोडको मुख्यालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँ र सिन्धुपाल्चोकको सीमाक्षेत्रमा अवस्थित कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढाइएको छ। शङ्खरापुर नगरपालिका–१, २ तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ र १२
You must be logged in to post a comment.
You must be logged in to post a comment.