“नेकपाको समस्या हल गर्न ओली, प्रचण्ड र माधव नेपाल मिल्नैपर्छ”
नारायण दाहाल, अध्यक्ष, नेकपा बाग्मती प्रदेश कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गत बैशाखदेखि अन्तरविरोधको कारणले पार्टी सशक्त ढगंले अगाडि बढ्न सकेको छैन । भदौ २६ मा भएको स्थायी कमिटीको