स्य्वे मो महाशयको “देवीका प्रेमपत्रहरू” अनुवाद गर्दाको अनुभव
म औपचारिक रूपमा चिकित्साशास्त्र पढेको, अहिले पनि पेशागत रूपमा रोगीहरूको उपचारमा जुटिरहेको चिकित्सक, आफ्नै विशुद्ध अभिरुचिले मात्र चिनियाँ भाषाबाट अरू भाषामा अनुवाद गर्ने कार्यमा लाग्न थालेको थिएँ । सुरुका दिनहरूमा