“अब भन्दिनुहोस् क.प्रचण्ड, बाबुराम, वैद्य, विप्लप ज्यू अब त्यो शहिदको रगतको मूल्य कति हो ? या यत्तिकै समाप्त हुन्छ ”
सोभाराम बोहोरा (क.संगम), आम जनताको अधिकार स्थापनाको लागि विभिन्न काल खण्डमा भएका जनआन्दोलन, विद्रोह, संघर्ष जनयुद्धमा बिना स्वार्थ आफूलाई देशको लागि बलिदान दिने अमर व्यक्तिहरु, जसलाई शहिद भनिन्छ । ती