कोरोना भाईरस संक्रमण मुक्त गर्नु मानवीय चुनौती हो : पूर्वमन्त्री पोखरेल
११ फागुन २०७६, काठमाडौं नेपाल चीन हिमालय मैत्री समाज (निचिफ्स् नेपाल) र फाउन्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का