काँग्रेसले केन्द्रीय समिति बैठक बोलायो
नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ