संकटकाल, कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना गलत : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले सोमबार मोवाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्यु लाग्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार