कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले तीन हजार
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् । एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कुनै बागी नामक गद्दारले आफ्नो उम्मेदवारलाई हराएर पुन पार्टीमै फर्किने सपना नदेख्न चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रदेश अध्यक्ष
हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । मेयरमा हालसम्म ३७,९९४ मतगणना हुँदा मिना लामाले ११८७९ मत पाएकी छन् भने राप्रपाका दिपक सिंहले
जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।
रौतहटको राजदेवी नगरपालिकाको मेयर र उपेमयेरमा नेकपा एकीकृत समाजवादी निर्वाचित भएको छ । राजदेवीको मेयरमा भीखारी यादव ६ हजार ९९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् भने उपप्रमुखमा पनि नेकपा
बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तिलकराम लम्साल र उपमेयरमा एमालेका विनाकुमारी भट्टराई निर्वाचित भएका छन् । मेयर लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी
रुपन्देहीको कञ्चन गाउँपालिकाको मतदानको अन्तिम परिणाम आएको छ । कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन । ढकाल ९ हजार ८५ मत प्राप्त गरि
मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन्
दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन्। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्तीमा माओवादी केन्द्रका विष्ट विजयी भएका हुन्। माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा विष्ट
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ११९ मतको अग्रता लिएकी छन् । १८ हजार ८८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ३१९
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.