हिमपातले प्रभावित हुँदै अमेरिका
न्युयोर्क, २७ पौष २०७४ : अमेरिकाको उत्तरपूर्वी राज्यहरूमा गत साता देखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । न्यु योर्क, न्युजर्सी, कनेक्टिकट, भर्जिनिया, म्यासाचुसेट्स लगायत राज्यमा बाक्लो हिउँसँगै उच्च वेगमा हुरी आएकाले