प्रधानसेनापति र म्यानमार राजदूतावासका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता
परिवर्तन खबर, काठमाडौँ । प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाडौँस्थित म्यानमार राजदूतावासका महामहिम राजदूत Mr. H.E. Thiri Pyanchi U Tun Nay Lin ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका