हेरौ आलियाको पहिरन र उनका तस्बिर



मुम्बई, २४ पुस २०७४ : भारतका अनेक मा एक आलिया भट्ट, बलिवुडमा पछिल्लो समयमा सफलताको शिखरमा रहेकी अभिनेत्री आलियाका हरेक क्रियाकलाप समाचारका हेडलाइन बन्ने गर्दछन ।

हाल इजरायलमा अमिताभ बच्चन र रनबीर कपुरसँग फिल्म ब्रम्हास्त्रको सुटिंगमा व्यस्त रहेकी आलियाको फिल्म बाहेक अन्य क्रियाकलापलाई पनि मिडियाले प्राथमिकता दिने  गर्दछन ।

फोटो फिचरमा आलिया

प्रतिक्रिया दिनुहोस्