बूढानीलकण्ठमा ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम शुभारम्भ (फोटो फिचर)
१६ असार २०७६ काठमाडौं ‘श्रमको सम्मान, राष्ट्रको अभियान, भन्ने नाराका साथ देशव्यापी रुपमा संचालन भईरहेको ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको शुभारम्भ आज विशेष समारोहका बीच बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलले गरेका