नेकपा खोटाङ बूढानीलकण्ठ सम्पर्क मञ्चको अध्यक्षमा हेम कुमार राई चयन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ–काठमाडौँ बूढानीलकण्ठ सम्पर्क मञ्चको अध्यक्षमा बू.न.पा.१० का हेम कुमार राई चयन भएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा मुख्य सचेतक विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खोटाङ जिल्लामा जन्म भई बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने व्यक्तिहरुको सम्पर्क मञ्च गठन गरिएको नेकपा बूढानीलकण्ठ १० का अध्यक्ष जगत निरौलाले परिवर्तन खबरलाई बताए ।

नव गठित खोटाङ बूढानीलकण्ठ सम्पर्क मञ्चको कार्यसमितिः

अध्यक्ष– हेम कुमार राई
उपाध्यक्ष– प्रकाश कटुवाल
सचिव– दिपा गुरुङ
स–सचिव– निरकाजी राई
कोषाध्यक्ष– प्रतिमा विष्ट पौडेल
सदस्य– गंगा पोखरेल
सदस्य– चर्चित राई
सदस्य– गीता रिजाल
सदस्य– गीता गौतम (रोजु)

प्रतिक्रिया दिनुहोस्