बूढानीलकण्ठ काँग्रेसमा विद्रोह : विज्ञप्ती जारी गर्दै ३८ क्रियाशील सदस्यले पार्टी छाडे



काठमाडौँ । नेपाली काँग्रेस बूढानीलकण्ठ ११ मा आसन्न स्थानीय निर्वाचनको उम्मेदवारी छनोटलाई लिएर ३८ क्रियाशील सदस्यले पार्टी छोडेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखमा उम्मेदवारी दिएका विनोद चालिसेकै वडाबाट तिब्र असन्तुष्टी चुलिएपछि क्रियाशील सदस्यहरुले पार्टी छाड्ने क्रम बढ्दै गएको देखिन्छ ।

बूढानीलकण्ठ ११ पैयाँटार क्षेत्रमा रहेका उनीहरुले बिज्ञप्ति जारी गर्दै आजका मितिबाट कुनै पनि राजनीतिक दलको सदस्यता नरहने घोषणा गर्दै पार्टी परित्याग गरेका छन् ।

हस्ताक्षर सहितको उनीहरुको प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्