नेकपा एसबाट बूढानीलकण्ठ नगरप्रमुखमा बालकृष्ण श्रेष्ठको उम्मेदवारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले नगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा बालकृष्ण श्रेष्ठ बूनपा–३ को अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रमुख राजनीतिका दलहरुले कपनका उम्मेदवार अगाडी सारेपछि अन्तिम समयमा नेकपा एकीकृत समाजवादीले बालकृष्ण श्रेष्ठलाइ नगर प्रमुखको उम्मेदवार बनाएको हो ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

प्रतिक्रिया दिनुहोस्