एमाले रसुवामा पाँचै पालिकाका उम्मेदवार सर्वसम्मत



नेकपा एमालेले रसुवाका पाँचवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । जसमा पूर्व निर्वाचित जनप्रतिनिधिदेखि नयाँ अनुहारहरु समेटिएका छन् ।

नौकुण्ड गाउँपालिका
अध्यक्ष : सिर्जना लामा
उपाध्यक्ष : चन्द्र बहादुर तामाङ

उत्तरगया गाउँपालिका
अध्यक्ष : माधब अर्याल
उपाध्यक्ष : चमेली गुरुङ

कालिका गाउँपालिका
अध्यक्ष : कमलनाथ आचार्य
उपाध्यक्ष : अम्बिका भट्ट पौडेल

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्ष : कैसाङ नुर्पु तामाङ
उपाध्यक्ष : प्रतिमा तामाङ

आमाछोदिङ्मो गाउँपालिका
अध्यक्ष : तेम्ब्रेल तामाङ
उपाध्यक्ष : नबिना लामा

प्रतिक्रिया दिनुहोस्