बूढानीलकण्ठ १०,११, १२ (कपन क्षेत्र) मा कायम रहला त एमालेको बर्चश्व ?
साविक कपन गाउँ विकास समिति बूढानीलकण्ठ नगरपालिका बनेसँगै वडा नम्बर १०,११ र १२ मा रुपान्तरित भयो। गत स्थानीय तहको निर्वाचनमा ३ वटै वडाहरुमा एमाले एक्लैले चुनावी परिणाम आफ्नो पक्षमा पार्यो।