राजकुमार लामा बने बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष
काठमाडौं । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा राजकुमार लामा र कार्यकारी निर्देशकमा नयन कुमार लामा नियुक्त भएका छन् । दुवै