योगदान राष्ट्रको लागि बुढानीलकण्ठ नगरपालिका कार्य समिति गठन



काठमाडौं । योगदान राष्ट्रको लागि बुढानीलकण्ठ नगरपालिका स्तरीय कार्य समिति गठन गरिएको छ ।

काठमाडौंमा भएको भेलाबाट शिव बुढाथोकीको अध्यक्षतामा कार्य समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की, सचिवमा प्रदिप मैनाली, कोषाध्यक्षमा बिमल पोखरेल चयन भएका छन् । सदस्यहरु पछि थप गरिने समितिका अध्यक्ष बुढाथोकीले बताए ।

योगदान राष्ट्रका लागि केन्द्रीय समितिका उपाध्यक्ष दीर्घराज भट्टराई, सचिव विष्णुमणी भण्डारी र केन्द्रीय सदस्य तथा प्रवक्ता हिरण्यराज उप्रेतिको उपस्थितिमा समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्